दार्जीलिङ,26 दिसम्बर(निसं): क्रिशमसबड़ा दिनको अवसरमा मिरिक देवीस्थान परिसरमा कवि लेखक एवं गीतकार अजय थापाको शब्द रचना, गायक-संगीतकार उत्तममनि बमजनको स्वर अनि मधुर सङ्गीतमा पण्डीत शुरु गोविन्द गुरुजी अनि अन्य भक्तजनको 8 पस्थितिवीच जय दुर्गा माँ नेपाली भजन विधिवत लोकार्पण भयो। लोकार्पित भजनलाई सुमन खड्काले पर्पल स्टूडियो काठमाण्डुमा मिक्सिङ र मास्टरिङ गरिएको हो, साथै सुघोषा स्टुडियो मिरिकमा अभिषेक रामुदायुद्धारा रेकर्ड गरिएक हो। गत 27 सेप्टेम्बरको दिन लोकार्पित हरि ओम भजनको एकतापछि रचनाकार अलम थापाको यो छोसी भजन यूट्यूब च्यानल मार्फत सुन्न सकिने जानकारी गराए ।











