“Rescue of 24 trafficked child laborers.”

तस्करी गरिएका २४ बालश्रमिकहरूको उद्धार

Share this news

अरुणाचल प्रदेश पुलीसले त्रिपुराबाट तस्करी गरी सिआंग जिल्लातर्फ लगिएका २४ जना बालश्रमिकलाई उद्धार गरेको छ। उनीहरू हराएको भन्ने सूचना पाएपछि त्रिपुरा पुलीस र अरुणाचल प्रदेश पुलीस बीच भएको समन्वयपछि उद्धार अभियान सञ्चालन गरिएको थियो। यी बालबालिका त्रिपुराको उनाकोटी जिल्ला क्षेत्रबाट हराइरहेका थिए। पुलीसले जनाए अनुसार उजुरी प्राप्त भएलगत्तै एफआईआर दर्ता गरियो र त्यसपछि तीब्र गतिमा अन्तर्राज्यीय अपरेसन अघि बढाइयो, जसको परिणामस्वरूप सबै २४ बालबालिकाको सुरक्षित उद्धार सम्भव भयो। उद्धार गरिएको बालबालिकालाई घर फर्काउने उद्देश्यले त्रिपुरा पुलीसले चाँडै उनीहरूको जिम्मा लिने तयारी गरेको छ।
हाल मानव बेचबिखन र बालश्रमसम्बन्धी आरोपमा थप अनुसन्धान जारी छ। प्रारम्भिक विवरणअनुसार यी बालबालिकालाई रोजगारीको लोभ देखाई चिया बगान क्षेत्रबाट ल्याइएको थियो र उनीहरूलाई दुर्व्यवहार गरिएको दाबी गरिएको छ। सम्बन्धित अधिकारीहरूले यस घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गरिने आश्वासन दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड