सिंगबली चियाबगानमा प्रबन्धक र श्रमिकहरूबीच महत्वपूर्ण सभा

Share this news

सिंगबुली चियाबगानमा प्रबन्धक र श्रमिक संगठनबीच सभा सम्पन्न

सिंगबुली चियाबगानमा सोमबार प्रबन्धक पक्ष र श्रमिक संगठनहरूबीच महत्वपूर्ण सभा सम्पन्न भएको छ। श्रमिकहरूको विभिन्न मागहरूसहित इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (IGJF) का श्रमिक संगठन अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक संगठन प्रबन्धक पक्षसंग सभा बसेका थिए।
विगतमा IGJF पार्टीको ट्रेड युनियन तथा चिया श्रमिक सुरक्षा समितिको नेतृत्वमा श्रमिकहरूले १८ दिनसम्म आन्दोलन गरेका थिए। यस आन्दोलनको फलस्वरूप सम्पन्न दोस्रो सभामा थुप्रै महत्वपूर्ण निर्णयहरू पारित गरिएका छन्।
जसमा श्रमिकहरूको पक्षमा पाँचसूत्री सहुलियतमाथि सहमति भएको छ।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित