लङभ्यूमा एकै किस्तीमा 20% बोनस नदिएसम्म HPEU ले लड़्ने जारी राख्ने

Share this news

लङभ्यू कमानको मालिक गोविन्द गढले 2024-2025 अर्थात् यस पालीको बोनस केवल 10% मात्र दिने, त्यो पनि दुई किस्तीमा दिने सकिने चिट्ठी काटेपछि Hill Plantations Employees Union को तर्फबाट कमानको म्यानेजर एपी सिंहसँग भेट गरेर 10 तारीख सेप्टेम्बर सम्म 20% बोनस वितरण गर्नु पर्ने माग राखेको छ। यदि यस्तो हुनुमा ढिलाइ भयो भने आन्दोलनले अर्को मोड लिने HPEU का बगान प्रतिनिधि साथै केन्द्रीय नेतृत्वले जनाएको छ। स्मरण रहोस्, गत वर्षको बोनस पनि लङभ्यू कमानका श्रमिकहरुले 34 दिनको अनशन गरेर मात्र हासिल गरेका थिए। यस वर्षको फर्स्ट फ्लशको समय पनि बोनसको विषयमा कुनै बातचीत नगरेर जबर्जस्ती पुलिस केस अनि बल प्रयोग गरेर जबर्जस्ती पत्ती उठाउनु लगाएको हो। यद्यपि जबसम्म 20% बोनस एकै किस्तीमा दिँदैन HPEU ले लड़ाई जारी राख्ने जानकारी गराएको छ।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ