सन्त तेरेजा विद्यालयमा धावक आफिनलाई सम्मान

Share this news

दार्जीलिङ,17 नोभेम्बर(निसं): दार्जीलिङको एक  प्रतिष्ठित कन्या विद्यालय  सन्त  तेरेजा उच्चत्तर माद्यामिक 
विद्यालयको स्थापना सय वर्ष पूरा भएकोमा विद्यालयको भुतपुर्व छात्राहरुको 
एलले सतवार्षिकी 10 किलोमिटर म्याराथनको आयोजना गरेको थियो। यस कार्यक्रममा 6
 वर्षीय धावक बालक आफिक खानलाई एक सय वर्ष उत्सवमा सम्मान गर्‍यो। धावक आफिक
 खानको यो दौड अहिलेसम्म 27वाँ दौड  हो।



Share this news
आजको रोजाइ
खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते