GTA to 87 farmers affected by drought

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

Share this news

गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि अनि वागवानी विभागका एमओडी सभासद मिलेस राईले गत 4 अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले मिरिक बस्ती अनि अन्य क्षेत्रमा कृषि अनि वागवानी क्षेत्रमा व्यापक क्षति गरेकाे आफू अनि विभागीय अधिकारीहरूले स्थलगत निरीक्षण अनि भ्रमण गरेपछि साेमबार 87 जना कृषकहरूलाई क्षतिपूर्ति स्वरूप रकम अनि वाेट विरूवाकाे विजन वितरण गरेकाे बताए। तिनले विनाशकारी पैह्राेले मिरिक क्षेत्रकाे धेरै कृषि जन्य जमीनकाे क्षति गरेकाे जसले कृषकहरूले धेरै नाेक्सानी खप्न परेकाे थियाे भन्दै हामीले विभागीय अधिकारीहरूकाे साथमा ग्राउण्ड जिराेमा पुगेर वस्तुस्थिति बुझेपछि सम्बन्धित निकायमा रिपोर्ट पठाएका थियाैं। साेही अनुरूप पैह्राे प्रभावित 87 कृषकहरूलाई साेमबार हामीले क्षतिपूर्ति दिन सक्षम बनेको सभासद राईले बताए। तिनले कृषकहरूलाई उक्त क्षतिपूर्ति प्रदान गरिदिएकाेमा मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए मुख्य कार्यपाल अनित थापा अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गर्दै विगतमा हामीले कृषकहरूलाई तत्काल सिचाईंकाे ब्यवस्था गर्न पानीका पाइपहरू पनि वितरण गरेका थियाैं भन्दै अब हामी कृषकहरूलाई सुन्तला, आलु लगायत विभिन्न बाेट-बिरूवा पनि वितरण गर्ने बताए। तिनले हामी कर्ममा विश्वास गर्ने मानिस हाै अनि जनहितमा असल कर्म गर्दै जाने सभासद राईले बताए।

 


Share this news
आजको रोजाइ
लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

आजको रोजाइ