Tharbu under the leadership of CPM leader Kismet Tamang

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

Share this news

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बु बहादुर गाउँमा पैह्राे पीडितहरूलाई ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वारा थर्बु चियाकमान जमानसिंह गाउँ अनि चन्द्रमान गाउँका पैह्राे पीडितहरूलाई राहात सामग्री वितरण गरिएकाे छ। राहत सामग्रीमा तारपाेलिन, कम्बल अनि खाद्य सामग्री वितरण गरिएकाे किस्मत तामाङले जानकारी गराउँदै यसभन्दा अघि पनि ब्याङक इमप्लाेइज फेडरेसन अफ इण्डिया दार्जीलिङ कमिटिद्वरा थर्बु चियाकमानकाे विभिन्न गाउँ, सियाेक आदि ठाउँमा दुइचाेटी राहत सामग्री वितरण गरिसकेकाे बताए। तिनले हालसम्म माकपाका धेरै भातृ संगठनहरूले मिरिकमा पैह्राे पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरिसकेकाे जानकारी गराउँदै हामीले आवश्यकता अनुसार राहत सामग्री वितरण गर्ने कार्यलाई आज पर्यान्त याथवत राखेको बताए। स्मरण रहोस् मार्क्सवादी कम्युनिस्ट पार्टी भारतले पैह्राे गएको तुरून्तैपछिदेखि पीडितहरूलाई राहत सामग्री वितरण गर्ने प्रयास चलाइरहेको थियो। मानवताकोे नातामा यो पार्टीले पैह्राे पीडितहरूलाई राहत सामग्री वितरण गरेर प्रशन्सनीय कार्य गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड