हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

Share this news

दार्जीलिङ, 3 दिसम्बर(निसं): गत आइतबार स्थानीय गोर्खा दु:ख निवारक सम्मेलन(गोदुनिस) पुस्तकालय भवनमा खस भारतीय हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा सम्पन्न भयो, सभा अध्यक्ष राम कुमार छेत्री थिए, सभामा विभिन्न शाखाप्रशाखा उपस्थिति थियो। सभाको शुरुवात समितिका मूल सचिव तिलक छेत्रीले गर्दै स्वागत भाषण साथै सचिवको प्रतिवेदन प्रस्तुत गरे, पछि राजबाड़ी शाखा अध्यक्ष शिक्षक प्रल्हाद छेत्रीले भर्खरै मात्र दोणाचार्य पुस्कार प्राप्त गरेकोले उनलाई  सम्मान जनाइयो। समितिको हर-हिसाब फाटवरी र अडिट रिपोर्ट मेघनाय छेत्री कोषाध्यक्षले प्रस्तुत गरे पछि केन्द्रीय अध्यक्ष मदन कुमार मिश्रले सम्मेलनको हितमा केही कुरा राखे पछि। अध्यक्ष रामकुमार छेत्रीले सबैलाई सम्बोधन गरेपछि आजको सभा बरखास्त गरियो।
यसरी नै, नयाँ समितिको चुनाव प्रक्रिया शुरु गरिये। चुनाव अधिकारी को रूपमा केन्द्रीय कोषाध्यक्ष अनिरूद्र रावत र सहयोगी डीके बस्नेत थिए। नयाँ निर्वाचित समितिका पदाधिकारीलाई दोसल्ला माला र स्वागत पछि नयाँ समिति अध्यक्षले सबैलाई सम्बोधन र प्रतिपक्षका साथ सभा बरखास्त गरे।

Share this news
आजको रोजाइ
मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा