सहयोगी हात समूह इजरायलको प्रथम स्थापना दिवस पालन

Share this news

दार्जीलिङ,20 अप्रेल(निसं): शुक्रबार एक कार्यक्रमको साथमा सहयोगी हात समूह इजरायलद्वारा समूहको स्थापना भव्यताको साथमा पालन गरेकोछ। इजरायल स्थित तेल अभिब शहरमा आयोजित कार्यक्रमबीच सहयोगी हात समूह इजरायलले समूहको स्थापना दिवससगै पहिले बर्षगाँठ अति हर्सोलासको साथ मनाएको समुहका एक पदाधिकारी विधान पोख्रेलले दर्पणलाई बताएका छन्। समुहको जानकारी अनुसार, कार्यक्रममा समुहका सम्पुर्ण पदाधिकारीवर्ग सगै सदस्यहरुको साथमा विभिन्न सघसस्थाका प्रतिनिधिहरुको विशेष रूपमा उपस्थित रहेको थियो। समूहका उपसभापति तरुण बान्तवा राईद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता समूहका सभापति अनिल गुरूङले गरेका थिए भने समूहका सचिव अभिनाश राईले उपस्थित सम्पुर्ण स्वागत जनाए। यसैबीच कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाहरूले आ-आफ्ना वक्तव्य राख्दै समुह निर्माण भएको एक सालमै धेरैवटा सामाजिक कामहरु गरेको तथा विदेशी मुलुकमा असुविधाहरुमा परेका सर्वसाधारणको निम्ति धेरै कामहरु गरेको बताए भने समुह निरन्तर रूपमा अघि बढ्नुपर्ने बताए। कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्दै नृत्य अनि गीत संगीत पनि समावेश गरिएको थियो भने कार्यक्रम निकै भव्य अनि सभ्य भएको समुहका एक पदाधिकारी विधान पोख्रेलले दर्पणलाई बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ