तिक्जेक भिरमा अन्ततः सुरक्षा बार जडान कार्य सुरु भएको छ
गेजिङ र लिङ्चोमलाई जोड्ने मुख्य सडक खण्ड अन्तर्गत पर्ने तिक्जेक भिरमा अन्ततः सुरक्षा बार जडान कार्य सुरु भएको छ। गेजिङ जिल्लामा पर्ने याङ्थाङ क्षेत्र यो स्थान वर्षौंदेखि अत्यन्त जोखिमपूर्ण मानिँदै…
