Emphasis on effectively disseminating the party's vision
Emphasis on effectively disseminating the party's vision

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

Share this news

सिक्किम डेमोक्र्याटिक फ्रन्ट एसडीएफ पार्टीले गान्तोक मुख्यालयमा प्रेस प्रचार र प्रवक्ताहरूको बैठक आयोजना गरेको थियो। जसमा आफ्नो प्रेस प्रचार र प्रवक्ताहरूको टोलीको बैठक बैठक कृष्ण खरेल, एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा बोलाइएको थियो।
बैठकमा सिक्किमका जनताको कल्याण र विकासका लागि आगामी पार्टी एजेन्डा, कार्यक्रम र पहलसम्बन्धी छलफलमा केन्द्रित भयो। सञ्चार रणनीतिहरू मजबुत पार्ने, पार्टीका दृष्टिकोणको प्रभावकारी प्रसार गर्ने र जनसमक्ष समन्वित पहुँच सुनिश्चित गर्ने कुरामा जोड दिइयो। बैठकमा उपाध्यक्ष तथा महिला पङ्क्तिका इन्चार्ज श्रीमती कोमल चाम्लिङको उपस्थितिले गरिमामय बनाएको थियो, साथै अन्य वरिष्ठ नेताहरू र पार्टी सदस्यहरू समेत उपस्थित थिए। दक्षिण नाम्ची जिल्ला र गान्तोक जिल्लाका सदस्यहरू पनि सहभागी भएर महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
चर्चाहरूले जनता केन्द्रित शासन, पारदर्शी नीतिहरू र युवापुस्ता र समाजसँग सम्ब न्धित मुद्दाहरूमा सक्रिय सहभागितामा एसडीएफ पार्टीको निरन्तर प्रतिबद्धता झल्काएको थियो। बैठक पार्टीका कार्यक्रमहरू र कल्याणकारी योजनाहरू समाजको हरेक तहसम्म पुग्ने सुनिश्चित गर्न एकताको साथ काम गर्ने सामूहिक निर्णयसहित समापन भएको प्रेस-प्रकाशनकी सामान्य सचिव सुश्री उर्वशी खालिङ राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ