Emphasis on effectively disseminating the party's vision

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

Share this news

सिक्किम डेमोक्र्याटिक फ्रन्ट एसडीएफ पार्टीले गान्तोक मुख्यालयमा प्रेस प्रचार र प्रवक्ताहरूको बैठक आयोजना गरेको थियो। जसमा आफ्नो प्रेस प्रचार र प्रवक्ताहरूको टोलीको बैठक बैठक कृष्ण खरेल, एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा बोलाइएको थियो।
बैठकमा सिक्किमका जनताको कल्याण र विकासका लागि आगामी पार्टी एजेन्डा, कार्यक्रम र पहलसम्बन्धी छलफलमा केन्द्रित भयो। सञ्चार रणनीतिहरू मजबुत पार्ने, पार्टीका दृष्टिकोणको प्रभावकारी प्रसार गर्ने र जनसमक्ष समन्वित पहुँच सुनिश्चित गर्ने कुरामा जोड दिइयो। बैठकमा उपाध्यक्ष तथा महिला पङ्क्तिका इन्चार्ज श्रीमती कोमल चाम्लिङको उपस्थितिले गरिमामय बनाएको थियो, साथै अन्य वरिष्ठ नेताहरू र पार्टी सदस्यहरू समेत उपस्थित थिए। दक्षिण नाम्ची जिल्ला र गान्तोक जिल्लाका सदस्यहरू पनि सहभागी भएर महत्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
चर्चाहरूले जनता केन्द्रित शासन, पारदर्शी नीतिहरू र युवापुस्ता र समाजसँग सम्ब न्धित मुद्दाहरूमा सक्रिय सहभागितामा एसडीएफ पार्टीको निरन्तर प्रतिबद्धता झल्काएको थियो। बैठक पार्टीका कार्यक्रमहरू र कल्याणकारी योजनाहरू समाजको हरेक तहसम्म पुग्ने सुनिश्चित गर्न एकताको साथ काम गर्ने सामूहिक निर्णयसहित समापन भएको प्रेस-प्रकाशनकी सामान्य सचिव सुश्री उर्वशी खालिङ राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

आजको रोजाइ