सिंहमारी टीओपी-द्वारा ड्रग्स जनचेतना र्‍याली 

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): दार्जीलिङ शहरबाट वा दार्जीलिङ पहाडबाट नै ड्रग्स जस्तो भयानक लागू पदार्थको व्यवसायीलाई अन्त गर्न साथै ड्रग्समा लागू हुनदेखि युवा समूहलाई बचाउन दार्जीलिङ पुलिसले सुरु गरेको ड्रग्स जनचेतना कार्यक्रमलाई अघि बढाउँदै दार्जीलिङ शहर नजिक सिंहमारीको, दार्जीलिङ सदरथाना अन्तर्गत पर्ने टाउन आउट पोस्ट (टीओपी)-ले पनि आज शनिबार सिंहमारी क्षेत्रमा ड्रग्स जनचेतना र्‍याली निकाल्यो। पुलिस प्रशासन साथै पुलिस अधिकारी अनि स्थानीय सामाजिक संस्थानहरूको साथमा निकालिएको जनचेतना र्‍यालीले तेञ्जिङ रक भाले ढुङ्गा, ह्याप्पी भेली चियाबारी, सिङताम फाटक, बोम्स ग्राम हुँदै सिंहमारी फाटक भएर भोटे गाउँ, हिमाली गाउँ, नवीनग्राम क्षेत्रहरूमा लगभग ४ किलोमिटर दूरीको र्‍याली  निकालिएको सिंहमारी टीओपी अधिकारी प्रदीप त्रिखत्रीले जानकारी गराए। र्‍यालीमा उज्जवल सरकार सीएसपी टाउन, शुभ्र सन्याल आईसी सदर थाना अन्य पुलिस अधिकारी साथै पुलिस कर्मीहरूको उपस्थिति थियो।



Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ