वाममोर्चाले चौथो उम्मेदवार सूची सार्वजनिक
पश्चिम बंगाल विधानसभा निर्वाचन २०२६ नजिकिँदै जाँदा वाम मोर्चा आफ्नो उम्मेदवारहरूको चौथो सूची सार्वजनिक गरेको छ। सो सूचीसँगै वाममोर्चाले केही निर्वाचन क्षेत्रमा सहयोगी दललाई समर्थन गर्ने निर्णयसमेत गरेको जनाएको छ।…
