सांसद बिष्टको फाँसिदेवा क्षेत्रमा बीजेपी उम्मेदवार दुर्गा मुर्मुको पक्षमा प्रचार
पश्चिम बंगाल विधानसभा चुनाव २०२६ नजिकिँदै जाँदा दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु बिष्टले फाँसिदेवा क्षेत्रमा बीजेपी उम्मेदवार दुर्गा मुर्मुको पक्षमा चुनावी अभियान सञ्चालन गरेका छन्। समाचार अनुसार उनले चुनावी कार्यक्रममा…
