खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ
खरसाङ, (मोहन प्रसाद): खरसाङ नगरपालिकाको देख-रेखमा पश्चिम बंगाल सरकारको मां योजना अन्तर्गत खरसाङ महकुमा अस्पताल प्राङ्गणमा एउटा मां क्यान्टिन आरम्भ भएको छ। बुधवार खरसाङ महकुमा अधिकारी, प्रिया यादव, खरसाङ नगरपालिका…
