अम्बिकापुरमा हरिभक्त कटुवाल पथको नामाकरण
आसामको अम्बिकापुर पेङरीमा हरिभक्त कटुवालको ९१औं जन्म जयन्ती बुधबार पालन गरिएको थियो। कवि कटुवाल आफ्नो मर्मथलो जाने बाटोको नाम पनि उनलाई श्रद्धाञ्जली अर्पण गर्दै हरिभक्त कटुवाल पथ नामाकरण गरियो।
आसामको अम्बिकापुर पेङरीमा हरिभक्त कटुवालको ९१औं जन्म जयन्ती बुधबार पालन गरिएको थियो। कवि कटुवाल आफ्नो मर्मथलो जाने बाटोको नाम पनि उनलाई श्रद्धाञ्जली अर्पण गर्दै हरिभक्त कटुवाल पथ नामाकरण गरियो।
भारतीय नेपाली साहित्यका एक निर्माता हरिभक्त कटुवालको आज ९१औं जन्म जयन्ती हो। यसक्रममा हिमालय दर्पण परिवारको पक्षबाट उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
यो कथा हो ईश्वरको देन ममाथि सुन न मेरा प्यारा असल साथी एक दिन मैले जन्म लिएँ यो धर्तीमाथि संसारको माया जालमा भुल्न थालें कति कति। २. गाउँ-घरमा खेल्न मस्त…