खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ प्रा. ज्ञानश्री प्रधानको नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरे। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण साथै विद्यार्थीवर्गमा प्रा. ज्ञानश्री प्रधानले जीवनमा योगको महत्त्वबारे प्रकाश पार्दै भारत देशले विश्वलाई नै योगको माध्यमबाट शिक्षित तुल्याइरहेको तथ्यहरू विद्यार्थीवर्गमा साझा गरे। कार्यक्रममा प्रा. विशाल छेत्री, प्राध्यापक प्रतिष्ठा गुरूङ,प्राध्यापक विनय प्रधान, प्राध्यापक सन्नी रावत, प्राध्यापक ब्राइसन लेप्चा,प्राध्यापक श्रीकृष्ण सरकार, प्राध्यापक शङ्कर कर, प्राध्यापिका प्रियंका मुखिया, प्राध्यापक मन्दिका सिन्हा, प्राध्यापिका नम्रता तामाङ, प्राध्यापिका नेहा राई, प्राध्यापक प्रशान्त गुरूङ, प्राध्यापक गौरव घोष आदिको उपस्थिति रहेको थियो।

दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस

कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको

अरू समाचार उपलब्ध छैन

साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ प्रा. ज्ञानश्री प्रधानको नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरे। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण

Read More »

दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले  दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले

Read More »

कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको पहिलो चरणमा  किडरपोर स्पोर्टिङ क्लब बनाम वारिएथलेटिक क्लबको माझमा आगामी 28 जुनको दिन भिडन्त हुने खेल विधाननगर एमएसए मैदानमा 3

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन