दुई जिल्लामा योगा दिवसमा योगाभ्यास

Share this news

दार्जीलिङ,21 जुन(निसं):प्रत्येक साल 19 जूनको दिन अन्तर्राष्ट्रिय योगा दिवसको पालन गर्दै यसै अनुरुप  भारत सरकारको मेरा युवा भारत अन्तर्गत दार्जीलिङ जिल्ला अनि कालेबुङ जिल्लामा पनि भव्य रुपमा अन्तराष्ट्रिय योगा दिवस पालन गरिएको जानकारी मेरा युवा भारतको डिप्टी डाइरेक्टर देवकुमार च्याटर्जीले  दर्पणलाई दिएका छन्। च्याटर्जीले बताए अनुसार, विशेष रुपमा दैनिक योगा गर्नाले मानिसको जिवनमा पुग्ने फाईदा अनि यसले मानिसको दीर्घ आयु अनि जिवनभर निरोगी बनाउन ठुलो सहयोग पुर्‍याउने गर्छ भन्ने जागरुकता विशेष गरेर अहिलेको युवा वर्गहरुमा जनचेतना फैलाउन अनि दैनिक योगा गर्ने अभ्यास गर्नु पर्ने सरकारको प्रमुख उद्देश्य रहेको हो। अन्तराष्ट्रिय योगा दिवस दार्जीलिङ जिल्ला मेरा युवा भारतको तत्वधनमा धोतरिया उच्च माध्यमिक विद्यालय अनि कालेबुङको सरकारी महा बिद्यालयमा पनि छात्र छात्राहरुलाई लिएर भव्य रुपमा पालन गरिएको जानकारी च्याटर्जीले दिएका छन्। जसमा सामूहिक रूपमा छात्र छात्राहरु अनि शिक्षकवर्गद्वारा योगा अभ्यास गरियो भने पछि कार्यक्रममा योगा सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन