
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

पाँचौँ अन्तराष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङका खेलाड़ीहरूले जिते पदक

टी-२० विश्वकप २०२६: दोहोरो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो

विवेक गुरुङ २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र फुटबलमा चर्चित बन्दै

पाँचौँ अन्तराष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङका खेलाड़ीहरूले जिते पदक
खरसाङ, (निसं): पाँचौ इण्डियन ओपन इन्टरनेश्नल किक् बक्सिङ प्रतियोगिता 2026 मा खरसाङ किक् बक्सिङ एसोसिएशनसित आबद्ध खेलाड़ीहरूले असल प्रदर्शन गरेका छन्। एसोसिएशनका सचिव एवं मुख्य प्रशिक्षक विजय राउतले दिएका जानकारी अनुसार वाको इण्डिया किक् बक्सिङ फेडरेशनको आयोजनामा नयाँ दिल्लीको केडी जाधव इण्डोर स्टेडियममा सम्पन्न भएको यस प्रतियोगितामा 10 देश अनि भारतका 29 राज्यका खेलाड़ीहरूले अंशग्रहण गरेका थिए। 10 देश मध्ये प्यालेस्टिन, तुर्की, अलजेरिया, इजिप्ट मुख्य थिए। पश्चिम बंगालको प्रतिनिधित्व गर्दै विजय राउत कोचको रुपमा सहभागी बन्न गएका थिए भने राज्यबाट 11 खेलाड़ीहरूले भाग लिएका थिए। यी 11 खेलाड़ीमा चार खेलाड़ी खरसाङ किक् बक्सिङ एसोसिएशनका थिए, जसमा रक्षा थापाले 50 किलोग्राम वर्गको किक् फाइटमा रजत पदक, निशा राउतले 56 किलो तौल वर्गमा रजत पदक जिते भने रिप्छर लेप्चा, गौरव राउत 51 किलोग्राम तौल वर्गमा तेस्रो स्थानमा रहेका थिए। खरसाङ किक् बक्सिङ एसोसिएशनका सचिव एवं मुख्य प्रशिक्षक विजय राउतले बताए अनुसार यो प्रतियोगितामा अंशग्रहण गर्नलाई जानको निम्ति जीटीएका मुख्य कार्यपाल अनित थापाले सहयोग गरेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापा, समाजसेवी टीटी लामा, वीरेन्द्र छेत्री, कुन्दन तामाङ्को सहयोगमा यसरी दिल्लीमा गएर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनलाई खरसाङ किक् बक्सिङ एसोसिएशनका खेलाड़ीहरूकोनिम्ति सम्भाव भएको बताएका छन्। तिनले यसरी सहयोगको निम्ति अनित थापा लगायत सबैप्रति कृतज्ञता प्रकट गरेका छन्।

टी-२० विश्वकप २०२६: दोहोरो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो
टी-२० विश्वकप २०२६ को समूह डी अन्तर्गत बुधबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरमा पराजित गरेको छ। यो टी-२० विश्वकप इतिहासमा दोहोरो

विवेक गुरुङ २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र फुटबलमा चर्चित बन्दै
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाअन्तर्गत नम्पोङका प्रतिभाशाली फुटबल खेलाडी विवेक गुरुङ हाल भारतीय सेनाले आयोजना गरेको २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र स्मृति फुटबल प्रतियोगिता भारतको तेल नगरी असमको डिगबोईमा उत्कृष्ट

पाँचौँ अन्तराष्ट्रिय किक् बक्सिङ प्रतियोगितामा खरसाङका खेलाड़ीहरूले जिते पदक
खरसाङ, (निसं): पाँचौ इण्डियन ओपन इन्टरनेश्नल किक् बक्सिङ प्रतियोगिता 2026 मा खरसाङ किक् बक्सिङ एसोसिएशनसित आबद्ध खेलाड़ीहरूले असल प्रदर्शन गरेका छन्। एसोसिएशनका सचिव एवं मुख्य प्रशिक्षक विजय राउतले दिएका जानकारी अनुसार वाको इण्डिया किक् बक्सिङ फेडरेशनको आयोजनामा नयाँ दिल्लीको केडी जाधव इण्डोर स्टेडियममा सम्पन्न भएको यस प्रतियोगितामा 10 देश अनि

टी-२० विश्वकप २०२६: दोहोरो सुपर ओभरमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हरायो
टी-२० विश्वकप २०२६ को समूह डी अन्तर्गत बुधबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरमा पराजित गरेको छ। यो टी-२० विश्वकप इतिहासमा दोहोरो सुपर ओभर आवश्यक पर्ने पहिलो खेल बन्यो। निर्धारित २० ओभरमा दुवै टोलीले १८७ रन बनाएपछि खेल पहिलो सुपर ओभरमा पुगेको

विवेक गुरुङ २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र फुटबलमा चर्चित बन्दै
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाअन्तर्गत नम्पोङका प्रतिभाशाली फुटबल खेलाडी विवेक गुरुङ हाल भारतीय सेनाले आयोजना गरेको २१औँ क्याप्टेन जिन्टु गोगोई वीर चक्र स्मृति फुटबल प्रतियोगिता भारतको तेल नगरी असमको डिगबोईमा उत्कृष्ट प्रदर्शन गर्दै चम्किरहेका छन्। Betmela FC, Chabua का तर्फबाट खेलिरहेका विवेकले दुई लिग खेलमा ४ गोल र ४ असिस्ट गरेका
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
