
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य
लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग के उनी यहाँ अन्तिमपल्ट खेल्नेछन् भनी प्रश्न गरियो। यस २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियनले पनि पुरानै सुरमा जवाफ दिए। सर्बियाका खेलाड़ीले भने, के यो मेरो अन्तिम ग्राण्ड स्ल्याम टुर्नामेण्ट हुनसक्छ ? यसबारे म अहिले नै केही ठोकुवा त गर्न सक्दिनँ। म आउँदो साल फ्रेञ्च ओपन या अन्य कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टमा भाग लिनेछु या छुइनँ भन्ने कुरालाई लिएर म निश्चित छुइनँ। जोकोविचले भने, मेरो इच्छा त अझ धेरै सालसम्म खेल्ने रहेको छ। यसको निम्ति म शारीरिक र मानसिक रूपले शत प्रतिशत फिट रहन चाहन्छु। यही मेरो लक्ष्य हो तर उमेरको यस मोड़मा म भविष्यलाई लिएर कुनै दावी गर्न सक्दिनँ। यसको साथमा जोकोविचले अल इङ्ग्ल्याण्ड क्लबले उनलाई अझ एउटा ग्राण्ड स्ल्याम एकल खिताब जित्ने असल अवसर प्रदान गर्ने पनि स्वीकार गरे। यस्तो गर्न सफल भए उनको ग्राण्ड स्ल्याम एकल खिताब २५ पुग्नेछ। यो एउटा यस्तो सङ्ख्या हो, जसलाई अहिलेसम्म कुनै पनि खेलाड़ीले हासिल गर्न सकेका छैनन् । विम्बल्डनमा सातपल्टका च्याम्पियन जोकोविचले भने, विम्बल्डन एकपल्ट फेरि च्याम्पियन बन्ने मेरो निम्ति असल मौका साबित हुने कुरासँग म सहमत छु। यो परिस्थितिहरूमाथि पनि निर्भर गर्नेछ तर अहिले म धेरै असल अनुभव गरिरहेको छु। जोकोविचले मङ्गलवार पुरुष एकलको पहिलो राउण्डमा एलेक्जेण्डर मुलरको सामना गर्नेछन्।

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता
खरसाङ, 29 जून (निसं)ः खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु
खरसाङ,28 जून(निसं): खरसाङ महकुमा खेलकुद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ

विम्बल्डनमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने जोकोविचको लक्ष्य
लण्डन, २९ जूनः नोवाक जोकोविचसँग अहिले कुनै पनि टुर्नामेण्ट शुरु हुन अघि उनको सन्न्यासबारे प्रश्न गरिने भए पनि यस दिग्गज खेलाड़ीको नजर सोमवारदेखि शुरु हुने विम्बल्डनमा रहेको छ, जसलाई उनी आफ्नो रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सर्वश्रेष्ठ मौका मान्छन्। जोकोविच अहिले ३८ सालका हुन् अनि विम्बल्डन अघि पनि उनीसँग

दुई दिवसीय स्व. धर्मे तामाङ, राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिता
खरसाङ, 29 जून (निसं)ः खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि सिंगलमा ललित सेवाले जितेका छन् भने डबल्समा पनि ललित सेवा र प्रमीर राईको जोड़ीले जितेको छ। खरसाङ महकुमा खेलकूद संघको आयोजना तथा स्याङ्देन परिवारको प्रायोजनमा खरसाङको

खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु
खरसाङ,28 जून(निसं): खरसाङ महकुमा खेलकुद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना सम्पन्न भइरहेको स्व. धर्मे तामाङ, स्व. राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेल खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। यस प्रतियोगिता एकल अनि युगल वर्गमा गरेर
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
