खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका र तीन छक्का हिर्काए । यस्तै कप्तान रोहित पौडेलले नटआउट ३७ रन बनाउँदा ओपनर आशिफ शेखले ३३ रन बनाए । बसिर अहमदले पनि नटआउट ३० रनको योगदान दिए । कतारका लागि दुवै विकेट मुजिब उर रहमानले लिएका थिए । त्यसअघि टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । कतारका लागि कप्तान इक्रमुल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । ५४ बल नै खेलेका उनले २ छक्का र पाँच चौका प्रहार गरे यस्तै शाहजीब जमिलले ३१ रन बनाउँदा मुजिब उर रहमानले नटआउट २०, महोम्मद इरशादले नटआउट १८ र अरुमुगनेश नागार्जनले १३ रन बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १/१ विकेट लिए । कप्तान रोहित पौडेलले टस जित्दै पहिले फिल्डिङ रोजेका थिए ।

अरू समाचार उपलब्ध छैन

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ‌ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका

Read More »
अरू समाचार उपलब्ध छैन

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन