पेशोक पेन्टीकोस्ट्ल चर्च लगायत क्षेत्रका विभिन्न चर्चहरुमा क्रिसमस पालन
पेशोक, 25 दिसेम्बर(निसं):दिस्मबर महिना लागे पछि कुरो आउँछ 25 दिसम्बर बडा दिनको। हरेक व्यक्ति, गाउँ-घर, बाल-बालिकाहरुको मुखबाट सुन्न सकिन्छ 25 दिसेम्बर। इसाई धर्म समुदायको घर अघि बाँसको टुप्पोमा तारा झुण्डिएको…
