बिजनबारी बजारमा भव्यताको साथमा क्रिसमस पालन
बिजनबारी, 23 दिसम्बर (निसं): सोमबार बिजनबारी बजारमा भव्यताको साथमा प्री-क्रिशमस पालन गर्यो। पुलबजार- बिजनबारीका चर्चहरूको मुख्य आयोजनामा भएको कार्यक्रममा प्रमुख वाक्तका रूपमा पास्टर जेम्स सुब्बा उपस्थित थिए भने उनीबाहेक अतिथिहरूमा…
