हरित अभियानद्वारा नयाँ बाटो देखाउँदै ‘मेक अप मरमा’
सञ्जय प्रधान⇒ मिरिक महकुमाको मरमा चियाबारीमा केही फरक घटिरहेको छ। बालबालिकाहरू, युवाहरू झोला भिरेर सड़क छेउका फोहोर टिप्न निस्किन्छन्, वरिपरि सफाइ गर्छन् र हरियाली अभियानका नारा लिएर गाउँ चहार्छन्। फोहरमैला…
