भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता
सञ्जय प्रधान⇒ हेमलता प्रधान फूलहरूबीच हुर्किइन्, प्रकृतिलाई प्रेम गर्न सिकिन्, र वनस्पति संरक्षणमा समर्पित छिन्। उनी चित्रकारिताको माध्यमबाट आफूजस्तै प्रकृतिप्रेमीहरू तयार गर्न जुटेकी छिन्। गाउँ-बस्तीका बालबालिकाहरूलाई उनी निःशुल्क चित्रकला सिकाउँछिन्।…