स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

 हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

दार्जीलिङ,3 अगस्त(निसं): पश्चिम बंगाल सरकारले जनताको सक्रिय सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक व्यापक जनसमावेशी योजना हाम्रो गाउँ, हाम्रो समाधान- सार्वजनिक गरेको छ। राज्यकी  मुख्य मन्त्री ममता ब्यानर्जीको

Read More »

जोखिमले भरिएको धोत्रे बजार नजिकको सडक

दार्जीलिङ, 3 अगस्त(निसं): गत केही दिनको धेरै बर्षा-झरीको कारण धोत्रे बजार केही नजिक सडक जोखिमपूर्ण अवस्था पुगिसकेको छ। रिम्बिक- लोधोमालाई दार्जीलिङसित जोड्ने यो मुख्य मार्ग हो। यो सडक अवरोध भए

Read More »

पर्यावरणविद् राईको दार्जीलिङ पहाडका केही चरा चुरुङ्गीहरु र पर्यावरणमा भूमिका-को लोकार्पण

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): आइतबार, दार्जीलिङको एक प्रशिद्ध पर्यावरण संरक्षण गैरसरकारी संस्थान फोसेप(फेडरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्ट प्रोटेक्सन)-को आयोजनामा नेपाली साहित्य सम्मेलनको सुधपा प्रेक्षा गृहमा पर्यावरणविद् भरत प्रकाश राईकृत दार्जीलिङ

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

Jubilee School leaves for Kolkata

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत 24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा जुबिली हायर सेकेन्डेरी स्कूलले जितेर राज्यस्तरीय प्रतियोगितामा प्रवेश गरेको थियो। त्यसैक्रममा यो टोली कोलकाताको लागि

Read More »

लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन

दार्जीलिङको लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन गरियो। लोयड बोटानिकल गार्डन रेञ्जका रेञ्ज अफिसर जयराज भुजेल, डेप्युटी रेञ्ज अफिसर फरेस्टर ललित कुमार तिवारीको उपस्थितिमा पालन गरिएको कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, विद्यार्थीहरू, गैर-सरकारी संस्थाका पदाधिकारीहरूले संयुक्तरुपमा बृक्ष रोपण कार्य गरे। स्मरण रहोस् अहिले राज्यभरी वन महोत्सव पालन भइरहेको छ। त्यसैक्रममा बोटानिकल गार्डनमा पनि यो महोत्सव पालन गरिएको हो। कार्यक्रममा डिभिजनका सम्पूर्ण कर्मचारीहरूको

Read More »
Membership drive inaugurated

विधानयक संजीत खरेलद्वारा सदस्यता अभियानको उद्घाटन

सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि

Read More »