लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन

Share this news

दार्जीलिङको लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन गरियो। लोयड बोटानिकल गार्डन रेञ्जका रेञ्ज अफिसर जयराज भुजेल, डेप्युटी रेञ्ज अफिसर फरेस्टर ललित कुमार तिवारीको उपस्थितिमा पालन गरिएको कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, विद्यार्थीहरू, गैर-सरकारी संस्थाका पदाधिकारीहरूले संयुक्तरुपमा बृक्ष रोपण कार्य गरे। स्मरण रहोस् अहिले राज्यभरी वन महोत्सव पालन भइरहेको छ। त्यसैक्रममा बोटानिकल गार्डनमा पनि यो महोत्सव पालन गरिएको हो। कार्यक्रममा डिभिजनका सम्पूर्ण कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। जसलाई डिभिजनकी बडीआमा पूर्णिमा सिंहले नेतृत्व गरेकी थिइन्। कार्यक्रममा रेञ्ज अफिसर भुजेल, डेप्युटी रेञ्ज अफिसर तिवारीले बृक्ष रोपण कार्य अनि यसको महत्वबारे जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

बाल दिवसमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको सन्देश

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

अनित थापाको नागरिकतामा पारदर्शिता अनि विधिप्रक्रियाको माग

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

सिटिजन एक्शन पार्टी–सिक्किम: सँगै निर्माण गर्दै, सँगै बढ्दै

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

‘उ.ब.को संवेदनशील समुदायका भाषा र संस्कृतिहरू’माथि सेमिनार

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

गुम्बा डाँडामा जाममा पर्यटक रमाउदै

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

प्रथम नारीवादी पुस्तक ‘भोलिको प्रतीक्षा’

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

फेस अब द हिल बने लामाहट्टाका बेञ्जामिन सुब्बा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

शिकारी धुरामा माईनोरिटी सेल सुविधाबारे सभा

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था :  अनित थापा

एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

आजको रोजाइ