स्थानीय

वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य

निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई

Read More »

आरानदेखि पद्मश्रीसम्मको थीमको साथमा विश्वकर्मा समाजको शतवार्षिक समारोह

खरसाङ, (निसं): खरसाङ विश्वकर्मा समाजले आफ्नो कार्यकालको सय वर्ष पुरा गरेको उपलक्ष्यमा आरानदेखि पद्मश्रीसम्म थीम वा नारा लिएर शतवर्षिक समारोह आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम वर्ष व्यापी चलिरहेको भए

Read More »

ट्राफिक पुलिस बुथ बसाउन पर्ने आवश्यकता

खरसाङ, (निसं): खरसाङ्को अस्पताल मोड़मा एउटा ट्राफिक बुथ बसाउन पर्ने आवश्यकता देखिएको छ। यस स्थानमा एउटा ट्राफिक पुलिस बुथ हुन आवश्यक रहेको धेरै मानिसहरूको मत पनि छ। यस स्थानबाट वन्‌‍-वेको

Read More »

श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए।

Read More »
अरू समाचार उपलब्ध छैन

ट्रेन्डिङ समाचार

Khati wins bronze medal in kickboxing

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

कालेबुङ जिल्लाकी प्रतिभाशाली किक बक्सर सलोमी खातीले हालै उज्बेकिस्तानको तास्केन्टमा आयोजित विश्वकप किकबक्सिङ च्याम्पियनसिप (७ देखि १२ अक्टोबर २०२५) मा सहभागिता जनाउँदै काँस्य पदक जित्दै स्वदेश फर्किएकी छन्। खातीले बताइन् यस प्रतियोगितामा ४० देशका खेलाडीहरूले भाग लिएका थिए भने भारतबाट १४ जना खेलाडीहरू सहभागी भएका

Read More »

रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियान रैली

रोड सुरक्षा सप्ताह अन्तर्गत आज अन्तिम दिन दार्जीलिङ पुलिसको आयोजनामा एवं खरसाङ ट्राफिक पुलिसको तर्फबाट खरसाङमा रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना रैलीको आयोजना गरिएको छ। खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएको उक्त सचेतना रैली हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्द्धवान रोड भएर पुन: मोटर स्ट्याण्डमा‌ आएर सचेतना कार्यक्रममा परिणत भएको छ।‌ रोड सुरक्षा सप्ताह गत

Read More »
Membership drive inaugurated

विधानयक संजीत खरेलद्वारा सदस्यता अभियानको उद्घाटन

सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि

Read More »