श्रम संस्कृतिलाई महत्व दिँदै गाउँलेद्वारा सफाइ कार्य

Share this news

श्रम संस्कृतिलाई प्रोत्साहन दिने उद्देश्यका साथ छोठाकोठी समाजले मिलिकथुङदेखि खरबनीसम्म जाने मुख्य सडक सफाइ अभियान सञ्चालन गरेको थियो। विशेष गरेर स्थानीय युवाहरुको समूहले उत्साहका साथमा यस सफाइ अभियान चलाएका थिए। अभियानका संयोजक निरज राईले श्रमलाई सम्मान गर्दै सबैले मिलेर काम गर्दा मात्र गाउँलाई सुन्दर बनाउन सकिन्छ। यो अभियान हाम्रो श्रम संस्कृतिको जगेर्ना गर्ने एउटा पहल भएको बताए। सफाइ अभियानपछि गाउँमा सचेतनामूलक कार्यक्रम समेत आयोजना गरियो जसमा सरसफाइको महत्व, स्वास्थ्य र वातावरणसँग सम्बन्धित गाउँलेहरूले यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको राईले बताए।

Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन