रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियान रैली

Share this news

रोड सुरक्षा सप्ताह अन्तर्गत आज अन्तिम दिन दार्जीलिङ पुलिसको आयोजनामा एवं खरसाङ ट्राफिक पुलिसको तर्फबाट खरसाङमा रोड सुरक्षा सप्ताह र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना रैलीको आयोजना गरिएको छ। खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएको उक्त सचेतना रैली हिल कार्ट रोड हुँदै अस्पताल मोड भएर वर्द्धवान रोड भएर पुन: मोटर स्ट्याण्डमा‌ आएर सचेतना कार्यक्रममा परिणत भएको छ।‌ रोड सुरक्षा सप्ताह गत 1 जुलाईदेखि आज मंगलबार 8 जुलाईको‌ अन्तिम दिन उक्त रोड सुरक्षा सप्ताह अन्तर्गत सचेतना रैली र सचेतना कार्यक्रमको आयोजना गरिएको छ। उक्त सचेतना रैलीमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस‌ चेयरम्यान सुवास प्रधान, जीटीएको‌ कार्यकारी सभासद रतन थापा, ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री र उनको सहयोगी पुलिस अधिकारीहरु लगायत खरसाङ बजार क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुले‌ भाग लिएका‌ थिए‌।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ