स्थानीय

आयुषको सिलगढीदेखी पैदल यात्रा महाकाल मन्दिरमा समापन 

दार्जीलिङ,16 जुलाई(निसं): सिलगढीका युवा आयुष अधिकारीद्वारा गोरखनाथ सेना समुह विचारधाराको आरम्भ गर्दै गोर्खाल्याण्डको संवैधानिक मागलाई  पुन: दोहोर्‍याएको कुरा बताउँदै उनले समतलको सिलगढीको दार्जीलिङ मोडबाट दार्जीलिङ पहाडमा स्थित महाकाल मन्दिरसम्म लगभग

Read More »

ट्रेन्डिङ समाचार

महिला उद्यमीहरूको विकासार्थ आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध  

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीज्यूहरूसँग भएको बृहत् छलफलमा उहाँले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराउनुभयो। छलफलमा महासंघका प्रतिनिधिज्यूहरूले निर्धक्कसँग काम गर्न सक्ने

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

गर्मी छेल्न झर्नामा झुम्मिरहेका पर्यटकहरू

मिरिक खरबनी चियाबारी नेपाल भारत सीमामा अवस्थित असले फल्स(झर्ना)विगत केही वर्ष यता पर्यटकीय केन्द्रविन्दु बन्दै आइरहेको छ।यतिबेला अत्यधिक गर्मीको मौसम बडेसितै आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल उक्त ठाँउमा बड्न थालेको छ। टिङ्लिङ भिउपोइन्टबाट प्रधानमन्त्री ग्रामसडक योजना अन्तर्गतको द्रुतमार्ग कालो पत्रे सडक हुँदै खरबनी पुग्न १२ कि.मी.लाग्छ भने खरबनी गाउँ पुगेपछि ६ कि.मी.जति थप कच्चीबाटो भएर झर्ना स्थलसम्म पर्यटकहरू पुग्ने गर्छन्।

Read More »

प्रधान,उपप्रधान अन्यले भाजपामा सामेल

दार्जीलिङ,16 जुलाई(निसं):  दार्जीलिङ शहरस्थित भारतीय जनता पार्टी(भजपा)  जिल्ला कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा दार्जीलिङ जिल्ला अध्यक्ष  सञ्जीव लामाको उपस्थितिमा रङ्गीत-2 ग्राम पञ्चायतका प्रधान, उपप्रधान तथा ग्राम पञ्चायत सदस्यहरूले भारतीय जनता पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा भाजपा प्रवेश गरिएको जानकारी भाजपा जिल्ला सूत्रले दिएकोछ। सूत्रको जानकारी अनुसार, यस कार्यक्रममा भाजपामा प्रवेश गर्नेहरुमा ग्राम पञ्चायत प्रधान अवनीश राई,उपप्रधान अञ्जय सुब्बा लिम्बू,

Read More »

विधायक नोमन राईको बीडीओ-सित शिष्टाचार भेट

बिजनबारी,15 जुलाई(निसं): दार्जीलिङ विधानसभा विधायक नोमन राई र दार्जीलिङ-पुलबजार  खण्ड विकास अधिकारी (बीडीओ)-वीच मंगलबार सौहार्दपूर्ण शिष्टाचार भेटघाट भयो। उक्त जानकारी विधायक राईले सार्वजनिक गरेका छन्। विधायक निर्वाचित भएपछि पहिलोपटक खण्डविकास अधिकारीसँग औपचारिक भेटघाट तथा शिष्टाचार बैठक गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले बैठकमा बिजनबारी खण्डको समग्र विकास, जनतामुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने तथा आगामी दिनमा प्राथमिकताका साथ कार्यान्वयन

Read More »