स्थानीय

खरसाङ विस क्षेत्रका भाजपा विधायक लामाद्वारा सिटोङ क्षेत्रको भ्रमण

खरसाङ विधानसभा क्षेत्रका भाजपा विधायक सोनाम लामाले सिटोङ क्षेत्रको भ्रमण गर्दै जनसुनुवाई तथा सांगठनिक सभा गरे। बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत हाँसिल गरेर सरकार गठन गरेपछि सबै विधायकहरु

Read More »

ट्रेन्डिङ समाचार

सून अनि चाँदीको मूल्य एमसीएक्स विनिमय दरमा फेरि आयो गिरावट 

सून र चाँदीको मूल्य एमसीएक्स विनिमय दरमा गिरावट आयो। जुलाई १६ मा, सुनप्रति १० ग्राम ₹१.४१ लाख भन्दा तल र चाँदी प्रति किलोग्राम ₹२.१९ लाख भन्दा तल झर्यो। बिहीबार भारतीय बजारमा सुन र बहुमूल्य धातुको मूल्यमा तीव्र गिरावट आएको छ। आज बिहान व्यापार सत्र सुरु भएदेखि नै एमसीएक्स रातोमा रह्यो। लगानीकर्ताहरूको चिन्ता र विश्वव्यापी तनावले यो तीव्र गिरावटलाई प्रत्यक्ष रूपमा

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

खरसाङ, (निसं): खरसाङ्को एक प्रतिष्ठित नाट्य संस्था जागृति परिवारद्वारा यसको निजी भवनमा एक श्रद्धाञ्जली सभा सम्पन्न गरियो । गत 20 नोभेम्बरको दिन दिवङ्गत भएका वरिष्ठ अभिनय कलाकार, खेलाड़ी ,समाजसेवी साथै जागृति परिवारका पूर्व उपसभापति दिलीपकुमार बराइलीको स्मरणमा आयोजित यस सभाको अध्यक्षता जागृति परिवारका सभापति लछुमन गुरुङले गरेका थिए । दिवङ्गत आत्माको चीर शान्तिको कामना साथै शोकाकुल परिवारलाई यो वज्रघात सहनगर्नसक्ने

Read More »

तृणमूल पूर्वमन्त्री मदन मित्रले अभिषेक बनर्जीमाथि गरे कडा आक्रमण

वरिष्ठ तृणमूल कांग्रेस नेता तथा पूर्वमन्त्री मदन मित्रले ममता बनर्जीको पार्टी छोडेर विद्रोही गुटमा सामेल भएका छन्। राजीनामा दिएपछि मित्रले अभिषेक बनर्जीमाथि कडा आक्रमण गरेका छन्। पश्चिम बंगालबाट महत्वपूर्ण खबर आएको छ। पूर्व मुख्यमन्त्री ममता बनर्जीको सरकारमा मन्त्री रहेका वरिष्ठ तृणमूल कांग्रेस नेता मदन मित्रले ममता बनर्जी गुट छोडेर विद्रोही गुटमा सामेल भएका छन्। विद्रोही गुटको नेतृत्व ऋतब्रत बनर्जीले गरिरहेका

Read More »

काम नगरी बील पास हुने, जनताको पैसा पच्चाउन दिंदैनौ: भरत तामाङ

स-सानो देवल लगाएर 2 करोड 26 लाख 72 हजार 2 सय 52 रूपिया हामी सित्तैमा पच्चाउन दिने छैनौ यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भरत तामाङको हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टले सरकारी योजनाहरू कहाँ कहाँ भएको छ अनि ती योजना अन्तर्गत गरिएको कामहरू पूरा भएको छ की छैन भन्ने जनताको सरोकारको विषयलाई ध्यानमा राख्दै आइरहेका छन्।यसैक्रममा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको

Read More »