स्थानीय

राष्ट्रिय राजमार्ग–१० को मर्मतमा सुरक्षामाथि गम्भीर प्रश्न

राष्ट्रिय राजमार्ग–१० मा भइरहेको मर्मत तथा पुनर्निर्माण कार्यको गुणस्तर र यात्रु सुरक्षालाई लिएर गम्भीर प्रश्न उठ्न थालेको छ। केन्द्र सरकारले राजमार्गको स्तरोन्नति तथा मर्मतका लागि ठूलो परिमाणमा बजेट उपलब्ध गराए

Read More »

ट्रेन्डिङ समाचार

शहरको मूल सड़कमा भल बग्ने समस्या समाधानको दिशामा कार्य

खरसाङ शहरको गाड़े घाउ जतिकै बनेको शहर तर्फ राष्ट्रिय राजमार्ग 110 मा भल बग्ने समस्या समाधान हुने आशा देखिएको छ। यहाँको रिलायन्स स्मार्ट बजार नजिक रहेको भगतवीर झोड़ाको कलभर्ट खोल्ने कार्य अहिले धमाधम चलिरहेको छ। बुधवार पनि यहाँको कलभर्ट खोल्ने कार्य गरियो भने कलभर्ट मुनिबाट लगिएका पाइपहरू काट्ने कार्य पनि भयो। कलभर्टमा पसेको ढुङ्गा-मोटा, फोहोर-मैला निकालेर पाइपहरू काट्ने काम गरिएपछि

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन

मजुवा, 24 नोभेम्बर(निसं): श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव भव्यताका साथ पालन। मजुवा, रेलिङ भेगमा साई अनुयायीहरूले भव्यताका साथ श्री सत्य साई बाबाको शतवार्षिकी जन्मोत्सव पालन गरेको छ। भीर गाउँ मजुवा समिति अनि रेलिङ समितिले विभिन्न कार्यक्रम गर्दै बाबाको शतवार्षिकी जन्मोत्सवको मनाएको छ। यसैगरि लंगुरदाङ श्री सत्य साई आध्यात्मिक केन्द्रमा विषेश कार्यक्रम गरेर पूर्व संस्थापकहरूलाई सम्बर्द्धना जनाएको छ। शतवार्षिकी जन्मोत्सवको

Read More »

डबल इञ्जिनको सरकारले चोपड़ाको सर्वाङ्गीन विकासको लागि काम गर्ने

सांसद राजु विष्टले दार्जीलिङ संसदीय क्षेत्र अन्तर्गत रहेको चोपड़ाका जनताले वर्षौँदेखि डर, भ्रष्टचार, हुलदङ्गा, माफियाराज सहन गरेको बताउदै राज्यमा भारतीय जनता पार्टीको सरकार आएपछि यी सबैको अन्त भएको दावी गरेका छन्‌‍। तिनले चाँड़ै चोपड़ामा सांसद कार्यालय स्थापना गर्ने पनि बताएका छन्‌‍। सांसद राजु विष्टले एक विज्ञप्तिमा बुधवार आफूले चोपड़ाको जनसभालाई सम्बोधन गर्ने अवसर प्राप्त गरेको बताउदै उक्त कुरो भनेका हुन्‌‍।

Read More »

जाँच आयोग गठनको गोजमुमोद्वारा स्वागत

राज्य सरकारद्वारा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत विभिन्न विभागमा कथित रूपमा व्यापक भ्रष्टाचार भएको विषयमा छानबिन गर्नको निम्ति एउटा विशेष जाँच आयोग गठन गरिएकोमा गोर्खा जनमुक्ति मोर्चाले स्वागत जनाएको छ। यस बारेमा पत्रकारहरूसित बोल्दै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समिति अध्यक्ष योगेन्द्र राईले जनाए अनुसार, गोजमुमो पार्टीले धेरै अघि देखि नै जीटीए क्षेत्रको विभिन्न विभागहरूमा एवं विभिन्न सरकारी प्रकल्प एवं

Read More »