वर्षाले बिग्रिएको सडकको गरियो सफाइ कार्य
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाकमान बीच गाउसम्म पुगेको सडकको सफाइ कार्य बुधबार गरिएको थियो। ग्राम पन्चायत सदस्य संगीत राईको नेतृत्वमा वितेको दिनहरूमा अविरल झरीले सडक छेउछाउमा झरेको पैह्रोलाई
खरसाङ , (निसं): खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा नमस्ते खरसाङको दशौँ स्थापना दिवस सम्पन्न भएको छ। खरसाङमा समाचार च्यानलको रुपमा सन् 2016 मा स्थापना भएको नमस्ते खरसाङ्को दशौँ स्थापना
मिनरल स्प्रीङ, 10 अगस्त(निसं): शनिबार रक्षा बन्धन,जनै पूर्णिमा, गुरु पूजा साथै क्वाँटी खाने पर्व।यी सबै पर्वको आ-आफ्नो महत्व र विशेषता रहिआएको छ।आ आफनो संस्कृति धर्म परम्परा अनुसार मानिसहरूले यी पर्वहरू
दार्जीलिङ, 10 अगस्त(निसं): भारतीय नागरिकहरूको परिचयहरूको प्रमाण पत्रहरूमा विशेष महत्व बोकेको आधार कार्ड मशिन अचल भएकोले घुम-जोरबङ्लो क्षेत्रबासी साथै वरिपरिका जनसाधारणलाई आधार कार्ड नयाँ बनाउन, आधारित कार्ड संशोधन गर्न साथै
कालेबुङ जिल्लाकी प्रतिभाशाली किक बक्सर सलोमी खातीले हालै उज्बेकिस्तानको तास्केन्टमा आयोजित विश्वकप किकबक्सिङ च्याम्पियनसिप (७ देखि १२ अक्टोबर २०२५) मा सहभागिता जनाउँदै काँस्य पदक जित्दै स्वदेश फर्किएकी छन्। खातीले बताइन् यस प्रतियोगितामा ४० देशका खेलाडीहरूले भाग लिएका थिए भने भारतबाट १४ जना खेलाडीहरू सहभागी भएका
हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा सभा सम्पन्न भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भईरहेको द्वारे सरकारकोे माध्यमबाट ‘हाम्रो गाउँ हाम्रो समाधान’ परियोजना लिएर खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बरसम्म सम्पूर्ण वार्डमा यस परियोजनाको विषयको जानकारी दिन साथै प्रत्येक वार्ड मा एक भन्दा अधिक भेग, गाउँ भएकोले गर्दा कुनै प्रकारको मतभेदकोे सृजना नहोस् भनी
सिक्किमका माननीय मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (गोले) को मार्गदर्शन र व्यवहारिक नेतृत्वमा १३औं नामथाङ रातेपानी निर्वाचन क्षेत्रको प्राथमिक सदस्यता अभियानको औपचारिक उद्घाटन क्षेत्रीय विधानयक संजीत खरेलद्वारा गरिएको थियो। कार्यक्रममा सीएलसीहरू अध्यक्ष नरेश सुब्बा, सल्लाहकारहरू, मुख्य समन्वयक, सदस्यहरू, ब्लक स्तरको समिति, वार्ड स्तरका समितिहरू, नारी शक्ति प्रतिनिधिहरू, र अन्य समर्पित पार्टी कार्यकर्ताहरूको उपस्थितिले कार्यक्रमको शोभा वृद्धि