स्थानीय

MP Raju Bista Political Campaign

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट विभूषित, वरिष्ठ साहित्यकार, निबन्धकार, उपन्यासकार, अनुवादक तथा समाजसेविका पद्मश्री गीता उपाध्यायको १३ जुलाई, २०२६ मा

Read More »

ट्रेन्डिङ समाचार

उर्मिला घिसिङ स्मृति साहित्य सम्मान लेखिका मातृका गजमेरलाई प्रदान गरिने

सुकना उसमा प्रकाशनको तत्वावधानमा हिज १३ जुलाईको दिन सुकनास्थित प्रकाशनकै कार्यालयमा आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती प्रकाशनका सभापति मेघनाथ छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। भानुभक्त आचार्यको प्रतिकृतिमा माल्यार्पण एवम् दीप प्रज्वलन भई सम्पन्न भएको भानु जयन्ती समारोहमा प्रकाशनको तर्फबाट साहित्यकार उर्मिला घिसिङ स्मृति साहित्य सम्मान प्रथम पल्ट सुकनाकै एक विशिष्ट साहित्यकार श्रीमती मातृका गजमेरलाई प्रदान गरिने घोषणा प्रकाशनका सभापति

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Request for assistance for the construction

शिवालय भवन निर्माणकाेलागि सहयाेगकाे अनुराेध

मिरिक    १ जुलाई ( निसं) मिरिक हाेम डाँडामा रहेकाे सार्वजनिक  शिवालय धामकाे भान्सा काेठा,भण्डार कक्ष अनि कार्यालय हाल भक्तहरूकाे सहयाेगमा निर्माण भइरहेकाे मन्दिर संचालन समितिका  प्रवक्ता  मनाेज खड्काले जानकारी  गराँउदै उक्त निर्माण कार्यमा सबैलाई सहयाेगकाे हात बडाई दिने अनुराेध गरेका छन।तिनले इच्छुक सहयाेगकर्ताहरूले 9733190569,86 17840294 मा सम्पर्क  गर्न सक्ने  जानकारी  गराँउदै सबैकाे साथ र सहयाेगले नै हाल निर्माण कार्य

Read More »

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको एक महत्त्वपूर्ण संगठनात्मक बैठक टाउन कमिटीका अध्यक्ष श्री सञ्जीव मोथे,महासचिव श्री अर्जुन राई तथा नव-नियुक्त सम्पूर्ण पदाधिकारी एवं विभागीय जिम्मेवारी प्राप्त सदस्यहरूको उपस्थितिमा सम्पन्न भयो। बैठकमा संगठनलाई जरा तहसम्म सुदृढ बनाउने तथा भावी कार्य दिशाबारे विस्तृत छलफल गरियो।अनुशासित,पारदर्शी र जनमुखी संगठन निर्माण गर्दै दार्जीलिङको जनताको सेवामा समर्पित रहने प्रतिबद्धतालाई विशेष जोड दिइयो। दार्जीलिङ

Read More »
US Iran Strait of Hormuz War

होर्मुजमा इरानी आक्रमण: 2 यूएई ट्याङ्कर निशानामा, एक भारतीयको मृत्यु

मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले होर्मुज जलडमरूमध्यमा यात्रा गरिरहेका संयुक्त अरब इमिरेट्स (यूएई) का दुईवटा तेल ट्याङ्करमाथि क्रुज मिसाइल प्रहार गरेको छ। आक्रमणमा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।यूएईको रक्षा मन्त्रालयका अनुसार ओमानको समुद्री क्षेत्रअन्तर्गत पर्ने होर्मुज जलडमरूमध्यको दक्षिणी जलमार्ग हुँदै गुडिरहेका दुई राष्ट्रिय

Read More »