स्थानीय

भारतीय गोर्खाहरूको यो `गोल्डन टाइम’ –अशोक प्रशान्त

भनिन्छ, `निरन्तरको सङ्घर्ष नै सफलताको कुँजी हो।’ हुन त सङ्घर्षको निरन्तरता मात्रै नभएर सङ्घर्षको सही कार्यसूची, सही दिशाबोध र सङ्घर्षरत् शक्तिहरूबीच एकजुटता पनि सफलताका कारक तत्त्वहरू हुन्। भारतीय गोर्खाहरूको छुट्टै

Read More »

ट्रेन्डिङ समाचार

सन् २०५० सम्म विश्वभर क्यान्सर बिरामी वार्षिक ३ करोड ५० लाख पुग्ने 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०५० सम्म विश्वभर प्रत्येक वर्ष क्यान्सरका नयाँ बिरामीको संख्या झन्डै ३ करोड ५० लाख पुग्न सक्ने चेतावनी दिएको छ। हाल वार्षिक करिब २ करोड ६ लाख नयाँ क्यान्सरका बिरामी देखिने गरेकोमा आगामी २५ वर्षभित्र यो संख्या करिब ७० प्रतिशतले बढ्न सक्ने प्रक्षेपण गरिएको हो। जनसंख्याको वृद्धि, औसत आयु बढ्दै जानु, अस्वस्थ जीवनशैली तथा क्यान्सर

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

खरसाङको चित्रेमा वन महोत्सव अन्तर्गत जिल्ला शासक र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्टको अनावरण

खरसाङ, 3 जुलाई (हनोक): दार्जीलिङ जिल्ला प्रशासन र खरसाङ डिभिजन फरेस्टको आयोजनामा वन संरक्षण र जल स्रोतको संरक्षणको लागि बिहीबार खरसाङको चित्रेस्थित कालपोखरी सेलेमण्डर झील क्षेत्रमा वन महोत्सव पालन गरिएको छ। यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा प्रिति गोयलको बाहुलीबाट झोडा जीर्णोध्दार प्रोजेक्ट बोर्डको अनावरण गरिएको छ। यस अवसरमा उक्त सेकेमेण्डर

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

फ्रान्सले मोरक्कोलाई २-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित

फिफा विश्वकप २०२६ अन्तर्गत सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनुले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा राखेका थिए। दोस्रो हाफमा भने फ्रान्सले आफ्नो आक्रामक खेल प्रस्तुत गर्‍यो। ६०औँ मिनेटमा एम्बाप्पेले शानदार

Read More »