श्रीकान्त वर्माको कविता संग्रह, “मगध”को नेपाली अनुवादको लोकर्पण
हिन्दीका चर्चित कवि श्रीकान्त वर्माको 40 औं पुण्यतिथिमा उनीद्वारा रचित चर्चित कविता संग्रह, "मगध"को नेपाली अनुवादको लोकर्पण गरिएको थियो। विश्व हिन्दी परिषद र श्रीकान्त वर्मा ट्रस्टको तत्वावधानमा आयोजित कार्यक्रममा श्रीकान्त…
