दिल्लीमा धर्मराज थापाद्वारा अनुवादित “मगध” पुस्तकको विमोचन
२१२औं भानु जयन्तीको अवसरमा धर्मराज थापाद्वारा हिन्दी कविताबाट नेपालीमा अनुवादित पुस्तकको विमोचन गरियो। हाम्रो स्वाभिमान ट्रस्टद्वारा आयोजित कार्यक्रमको अध्यक्षता ट्रस्टकै प्रमुख नारायण श्रेष्ठले गरेका थिए। प्रमुख अतिथिका रूपमा नयाँ दिल्ली…
