स्वास्थ्य र जीवनशैली

स्वास्थ्य

Dr. Discussion of Indrahang Subba

राज्यपाल माथुर अनि सांसद डा. इन्द्रहाङ सुब्बाको छलफल

सांसद डा. इन्द्रहाङ सुब्बाले राज भवनमा सिक्किमका राज्यपाल, ओम प्रकाश माथुरलाई भेटेर सिक्किमको विकासको मार्ग, महत्त्वपूर्ण मुद्दाहरू, र जनताको लागि विकास र अवसरलाई मजबुत बनाउनको लागि जडानलाई वृद्धि गर्नको आवश्यकता माथि छलफल गरेका छन्। सिक्किमले उनको मार्गदर्शन र दृष्टिकोणबाट ठूलो लाभ उठाएको छ। उनको शानदार सार्वजनिक जीवनले सिक्किमवासीलाई राज्य र यसको जनताको सेवा गर्न सामूहिक प्रयासहरूमा प्रेरणा दिन्छ। यस अवसरमा,

Fr. Mathew's birthday

डा. रेभ. फा. म्याथुको जन्मोत्सव र पूर्व विद्यार्थीहरू सम्मानित

डन बस्को हाई स्कूल मिरिकमा एक भव्य कार्यक्रमबीच डा.रेभरेन्ड फा. म्याथु पुलिङगाथहिल एसडीबीको जन्मोत्सवसँगै विद्यालयमा अध्यानरत पूर्व विद्यार्थीहरू जसले नीट अनि जीईई विधाको परीक्षा उतीर्ण सफल भएकाहरूलाई सम्मान जनाइयो।शिक्षक मृणाल राईले सञ्चालन गरेको कार्यक्रममा अथितिहरूलाई स्वागत जनाएपछि विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अन्य विद्यार्थीहरूले पनि नृत्यहरू प्रस्तुत गरेका थिए भने विद्यालयका कर्मचारी दिनेश थापाले बाँसुरीको धुन प्रस्तुत गरे।

Golden Jubilee celebration

लुविस अंग्रेजी स्कूलद्वारा भव्यरुपमा स्वर्ण जयन्ती पालन

मिरिककाे प्रतिष्ठित लुविस अग्रेजी स्कूलले स्थापनाकाे पचास वर्षे स्वर्ण जयन्ती वर्षव्यापी पालन गर्ने क्रममा शुक्रबार अभिभावक अनि मिरिकका गण्यमान्य ब्यक्तिहरूलाई सहभागी गराई रङ्गारङ्ग साँस्कृतिक कार्यक्रम प्रस्तुत गरियाे। हिजो 24 सेप्टेम्बरमा अन्तर विद्यालय दाैड प्रतियोगिताको आयाेजना गरेकाे थियाे। शनिबार कार्यक्रम अन्तर्गत भूतपूर्व विद्यार्थी संगठनले विविध कार्यक्रम आयाेजना गर्ने भएको छ। शुक्रबार लुविस अग्रेजी स्कूलमा आयोजित रङ्गारङ्ग साँस्कृतिक कार्यक्रममा वर्तमानमा अध्यनरत विद्यार्थीहरूले

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

Blood Donation Camp by Gorkhaland
स्वास्थ्य र जीबनशैली

गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिद्वारा रक्तदान शिविर

गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति, नयाँ दिल्लीद्वारा रेडक्रस हेडक्वार्टरमा 79औं स्वाधीनता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा दिल्लीवासी गोर्खाहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै भविष्यमा

Read More »
स्वास्थ्य र जीबनशैली

धीरज गुरूङले चलाए मिरिक झीलमा सफाइ कार्य

मिरिकको रमणीय झील परिसरमा पर्यटकहरूलाई ताजा जुस बेचेर आफ्नो जीविकोपार्जन गर्दै आएका धीरज गुरुङ र उनकी श्रीमतीले एक प्रेरणादायी अभियानको शुरुवात गरेका छन्। “आफ्नो ठाउँ आफै सफा राखौं” भन्ने नारालाई

Read More »
स्वास्थ्य र जीबनशैली

स्कूल लाइन स्वनिर्भर समूहद्वारा सफाइ कार्य

गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता

Read More »
अरू समाचार उपलब्ध छैन