Blood Donation Camp by Gorkhaland
Blood Donation Camp by Gorkhaland

गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिद्वारा रक्तदान शिविर

Share this news

गोर्खाल्यान्ड संयुक्त संघर्ष समिति, नयाँ दिल्लीद्वारा रेडक्रस हेडक्वार्टरमा 79औं स्वाधीनता दिवसको अवसरमा रक्तदान शिविरको आयोजना गरिएको थियो। जसमा दिल्लीवासी गोर्खाहरूले स्वेच्छाले रक्तदान गरेका थिए। यी रक्तदाताहरूप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै सहयोगको कामना गरे। यसका साथै शिविरलाई सफल पार्न स्वयंसेवीको रुपमा योगदान दिने सम्पूर्ण सहयोगीहरूप्रति आभार प्रकट गरेको समितिका सचिव राज गुरूङले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 