“स्वच्छता नै सेवा-1दिन, 1घण्टा, 1साथ”को स्वच्छ जीवन अभियान
मंगन नगर पञ्चायतले 'स्वच्छता नै सेवा' ब्यानरमा भाइटल राइडर्स मोटरसाइकल क्लब र एसपीसीबी पदाधिकारीहरुसँगको सहकार्यमा क्लिनलाइन, ड्राइभ-इन कार्यक्रम सञ्चालन गरेको छ। यसक्रममा मंगन नगर पञ्चायतले भाइटल राइडर्स मोटरसाइकल क्लब र…