गुड फ्राइडेका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा येशु ख्रीष्टको बलिदान सम्झना
गुड फ्राइडेका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले येशु ख्रीष्टको बलिदानलाई स्मरण गर्दै देशवासीलाई सन्देश दिएका छन्।समाचारअनुसार उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै गुड फ्राइडेले मानवताका लागि गरिएको येशु ख्रीष्टको महान बलिदान सम्झाउने…
