first phase of the intake bridge
first phase of the intake bridge

इन्टेकको पुलको आज पहिलो चरणको ढलाइको कार्य युद्धस्तरमा हुँदै

Share this news

IGJF प्रमुख अजय एडवर्ड्स अनि इन्टेक वरिपरिको अठाह्रवटा समाजहरुको सामुहिक प्रयासमा बनिँदै गरेको इन्टेकको पुलको आज पहिलो चरणको ढलाइको कार्यक्रम युद्धस्तरमा सम्पन्न भैरहेको छ। यस पुल निर्माणपछि यस क्षेत्रका वासिन्दाहर लाई सुनदह, खरसाङ अनि सिलगडी जान धेरै छिटो अनि सजिलो हुनेछ। यस कार्यक्रममा IGJF प्रमुख अजय एडवर्ड्स अनि टोली मुख्यरुपले उपस्थित थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।