Swachhta Nai Seva-1day, 1hour, 1saath
Swachhta Nai Seva-1day, 1hour, 1saath

“स्वच्छता नै सेवा-1दिन, 1घण्टा, 1साथ”को स्वच्छ जीवन अभियान

Share this news

मंगन नगर पञ्चायतले ‘स्वच्छता नै सेवा’ ब्यानरमा भाइटल राइडर्स मोटरसाइकल क्लब र एसपीसीबी पदाधिकारीहरुसँगको सहकार्यमा क्लिनलाइन, ड्राइभ-इन कार्यक्रम सञ्चालन गरेको छ। यसक्रममा मंगन नगर पञ्चायतले भाइटल राइडर्स मोटरसाइकल क्लब र राज्य प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी) का अधिकारीहरूको सहकार्यमा मंगन लाल बजारमा “स्वच्छता नै सेवा-एक दिन, एक घण्टा, एक साथ” को ब्यानरमा स्वच्छ जीवन अभियानको आयोजना गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड