कविता- भानु हाम्रा महान् कवि

भानु हाम्रा महान् कवि (१) हाम्रो मातृभाषाका भानु आदिकवि, हुन् हाम्रा अति प्यारा अनि श्रद्धेय कवि, (२) अनुवाद गरी रामायणलाई मौलिक रुप दिएर, भाषा सिकायौ कवि तिमीले सबैको घर-घर गएर,…

Continue Readingकविता- भानु हाम्रा महान् कवि

भानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

२११औं भानु जयन्ती समारोह समितिको तत्वावधानमा आगामी 13 जुलाईको दिन आयोजना हुने भानु जयन्ती समारोहको निम्ति आज गेजिङ जिल्ला सार्वजनिक भवनमा प्रतिभा छनोट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अखिल सिक्किम खस…

Continue Readingभानु जयन्तीको लागि प्रतिभा छनोट कार्यक्रम

कविता- हाम्रा भानुलाई ईमेल

हाम्रा भानुलाई ईमेल -- अलोक खवास, कदमतला, सिलगढी चिट्ठी होइन भानुलाई म ईमेल गरिरहेछु 21औं शताब्दीका गोर्खाहरुको अवस्था छोटकरीमा यहाँ म राखिरहेछु। हे मेरा प्यारा भानु, खै कसरी आफ्नो कुरा…

Continue Readingकविता- हाम्रा भानुलाई ईमेल