तामसाङ मखमली भवनमा बीजेपीको प्रशिक्षण कार्यक्रम

Share this news

दार्जीलिङ,19 जुलाई(निसं): चुङथुङ-मेरिबुङ-तामसाङ,मेम मण्डल दार्जीलिङ  मण्डल चारको आयोजनामा पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान 2026 कार्यक्रम तामसाङस्थित मखमली भवनमा मण्डल सन्देश सुब्बाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो।
यौवन गुरुङद्वारा सञ्चालन कार्यक्रममा जिल्ला पदाधिकारी, मण्डलका पदाधिकारी, शक्ति केन्द्रका प्रतिनिधि, बूथ पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहपुर्ण सहभागिता रहेको थियो। यस कार्यक्रममा उपस्थित विशेष सदस्यहरुले भारतीय जनता पार्टीको मूल विचार, सिद्धान्त, संगठनात्मक मूल्य तथा पण्डित दीनदयाल उपाध्यायको एकात्म मानववाद सम्बन्धी महत्वपूर्ण विषयमा प्रशिक्षण प्रदान गरे। यस  कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण कार्यकर्ता, पदाधिकारीहरु प्रति आयोजक मण्डलले हार्दिक आभार प्रकट गरे।

Share this news
आजको रोजाइ
बंगालमा क्षेत्रीय भाषाको प्रयोगबारे सांसद राजु बिष्टको स्पष्टिकरण, नेपाली भाषालाई समान सम्मान रहने दाबी

बंगालमा क्षेत्रीय भाषाको प्रयोगबारे सांसद राजु बिष्टको स्पष्टिकरण, नेपाली भाषालाई समान सम्मान रहने दाबी

सावन महिनाको पहिलो सोमबार शिवलाई जलार्पण

सावन महिनाको पहिलो सोमबार शिवलाई जलार्पण

गोरामुमोद्वारा नारीहरुलाई सशक्त भएर बस्ने आव्हान 

गोरामुमोद्वारा नारीहरुलाई सशक्त भएर बस्ने आव्हान 

मिठा मिठा कविता वाचन संँगै दार्जीलिङ गोदुनिस-मा भानु जयन्ती 

मिठा मिठा कविता वाचन संँगै दार्जीलिङ गोदुनिस-मा भानु जयन्ती 

ब्रह्माकुमारीद्वारा स्वच्छ तथा स्वस्थ्य कार्यक्रम 

ब्रह्माकुमारीद्वारा स्वच्छ तथा स्वस्थ्य कार्यक्रम 

चिया बगानहरूमा मिनिमम वेजेस लागुमा आईजीजेएफ-को माग

चिया बगानहरूमा मिनिमम वेजेस लागुमा आईजीजेएफ-को माग

अजय पार्टीको जातिको जातीय मुद्दाप्रति इमान्दारीसित काम गर्ने निर्णय 

अजय पार्टीको जातिको जातीय मुद्दाप्रति इमान्दारीसित काम गर्ने निर्णय 

कृतिहरू अनि म्युजिक भिडियो रुमाले डाँडा-को लोकार्पण

कृतिहरू अनि म्युजिक भिडियो रुमाले डाँडा-को लोकार्पण

तामसाङ मखमली भवनमा बीजेपीको प्रशिक्षण कार्यक्रम

तामसाङ मखमली भवनमा बीजेपीको प्रशिक्षण कार्यक्रम

लापरबाही अनि खतरामा !

लापरबाही अनि खतरामा !

आजको रोजाइ