दार्जीलिङ,30 जुलाई(निसं): दार्जीलिङ भोटिया बस्ती पीडी मुखिया पथ निवासी बिर्जु भोटिया उर्फ निमा छिरिङ भोटिया गत 24 जुलाईको दिनदेखि निखोज रहेका छन् । गाउँले छरछिमेक सहित समाजका सदस्यहरू शाखा-सन्तान सबै खोजीमा लागिपरेका छन् तर आजसम्म कुनै पत्तो लगाउन सकेका छैन, यसोसले हजुरहरू कसैले पनि देख्नु भए, भेट्नु भए तल दिइएको फोन नम्बरमा जनाइदिन हुने विनम्र अनुरोध गर्दछौं।
