भागोप्रमोको केन्द्रीय का. समितिको बैठक १७ मा

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी बैठक 17 जुलाईमा दार्जीलिङमा बस्ने भएको छ।
सिलगडीमा आइतबार सम्पन्न बैठकमा यस्तो निर्णय गरिएको हो।
तीन घण्टा लामो चलेको उक्त बैठकमा संगठनका विविध पक्षहरू र संगठनले उठाउँदै आएका मुद्दाहरूमा गहन छलफल भएको थियो।
बैठकमा केन्द्रीय अध्यक्ष अनित थापा अनुपस्थित रहेका थिए। उक्त बैठकमा उठेका विषयवस्तुहरू आगामी १७ जुलाईमा दार्जीलिङमा बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुमोदन गरिने निर्णय़ गरियो।
त्यसपछि, अनुमोदित विषयहरू जिल्ला, महकुमा तथा समष्टिका नेतृत्वहरूसँग साझा गर्दै आवश्यक निर्देशनहरू जारी गरिनेछ।

पार्टीले संगठनात्मक सुदृढीकरण तथा समसामयिक मुद्दाहरूमा एकमत भएर अघि बढ्ने तयारी गरेको भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ