रोड 1 जनवरीदेखि खोलिने भएपछि तयारी शुरु रोहिणीका होटल सञ्चालकहरूद्वारा
खरसाङ, (निसं): रोहिणी रोड आगामी 1 जनवरीदेखि खोलिने भएपछि रोहिणीवासीका साथै पहाड़, मधेशका धेरै मानिसहरू, चालकहरू, रोहिणी रोडमा होटल सञ्चालन गर्नेहरू खुशी भएका छन्। रोहिणि रोडमा हेटल सञ्चालन गर्नेहरू मध्ये…
